एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन

सारांश

  • काठमाडौं २१,माघ।
  • अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि प्रवक्ता किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ ।
  • एसियाली महिला फुटबल प्रतियोगिता साफ विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ,प्रवक्ता किरण राईको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजकमा दामोदर भट्टराई छन् भने  समितिका अरु सदस्यमा किशोरलाल अमात्य, देशराज कटवाल, अभयकुमार राई, विनु तिमिल्सिना, डेबिट बस्नेत, , रितेश श्रेष्ठ, रोहित कोईराला, दिपक श्रेष्ठ, गोकुल पराजुली, किशोर बुढाथोकी आयुश खड्काबिनेस बस्नेत र प्रभाकर थापा समेत १५ सदस्यीय टोलीमा समावेश गरिएको छ ।

काठमाडौं २१,माघ।अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि प्रवक्ता किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ ।

एसियाली महिला फुटबल प्रतियोगिता साफ विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ,प्रवक्ता किरण राईको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजकमा दामोदर भट्टराई छन् भने  समितिका अरु सदस्यमा किशोरलाल अमात्य, देशराज कटवाल, अभयकुमार राई, विनु तिमिल्सिना, डेबिट बस्नेत, , रितेश श्रेष्ठ, रोहित कोईराला, दिपक श्रेष्ठ, गोकुल पराजुली, किशोर बुढाथोकी आयुश खड्काबिनेस बस्नेत र प्रभाकर थापा समेत १५ सदस्यीय टोलीमा समावेश गरिएको छ ।

प्रतियोगिताका सबै खेल विराटनगरको सहिद रंगशालामा हुनेछ । नेपाल समूह ए मा परेको छ,नेपालले समुह चरणको पहिलो खेलमा भुटानसंग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
गोली हानी गाँजा तस्कर पक्राउ
गोली हानी गाँजा तस्कर पक्राउ
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण
कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए