नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका

सारांश

  • कामुक शरीरकी इगी आजलिया आजकल निकै तनावमा परिन् ।
  • अर्धनग्न तस्वीर आफै सामाजिक सञ्जालमा पोष्ट गर्ने उनको यसपटक नग्न तस्वीर भाइरल बन्यो ।
  • तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालबाट समेत टाढिइन् ।

कामुक शरीरकी इगी आजलिया आजकल निकै तनावमा परिन् । अर्धनग्न तस्वीर आफै सामाजिक सञ्जालमा पोष्ट गर्ने उनको यसपटक नग्न तस्वीर भाइरल बन्यो । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालबाट समेत टाढिइन् । अष्ट्रेलियामा मात्र नभई विश्वभर कामुक ¥यापरको परिचय बनाएकी उनले नग्न तस्वीर खिचाएकी थिइन् । सार्वजनिक नगर्ने गरी खिचाएको ती तस्वीर अनलाइनमा आएपछि भाइरल भएको छ ।

तस्वीर भाइरल भएपछि इगीले इन्स्टाग्राम र ट्वीटर एकाउन्टलाई निष्कृय बनाएकी छिन् । नग्न तस्वीर हालैको भने होइन । उक्त तस्वीर सन् २०१६ मा जीक्यु म्यागाजिनका लागि खिचाउँदाको हो ।

तस्वीर सार्वजनिक हुनुले इगी आक्रोशित भएकी छिन् । उनले भनेकी छिन्,‘म निकै आश्चर्यचकित र रिसाएकी छु ।’ तस्वीर खिचिएपछि छनोटमा नपरेकामध्येलाई मेटाउनुपर्नेमा नमेटाइएकोमा गम्भीर प्रश्न उठाएकी छिन् ।
जीक्यु म्यागाजिनका लागि फोटो खिचाउन मै हुँ भन्ने सेलिब्रिटीहरुको तछाडमछाड हुनेगर्छ । एजेलियाले पनि उक्त म्यागाजिनको प्रतिष्ठा र विश्वसनीयतका कारण फोटोसुट गरेको बताइन् । उनले भनेकी छिन्,‘म निकै लज्जित र आक्रोशित छु र कानुनी उपचारमा जान्छु ।’ फोटो लिक गर्ने जोकोही भएपनि नछाड्ने प्रण गरेकी छिन् ।

आफ्नो अनुमति विना फोटो चोरी गरी प्रकाशित गरिएकाले छानविन भइरहेको बताइन् । उनले भनेकी छिन्,‘जो कोही भएपनि कारबाही गराएरै छाड्छु ।’ इगीले बेला बेलामा कामुक तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चा बटुल्ने गरेकी छिन् ।

विगतमा उनको सेक्स टेप समेत सार्वजनिक भएको चर्चा चलेको थियो । विवादास्पद घटनाले चर्चामा आइरहने भएकाले पछिल्लो नग्न तस्वीर कुनै नाटक त होइन ? तस्वीर कसैले व्यक्तिगत फाइदाका लागि हो या नियोजित रुपमा सार्वजनिक भएको बारे छानविन चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे !
पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे !
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?
पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने
पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने
समृद्धको लागी पत्रकारीता गर्नुपर्नेमा जोड
समृद्धको लागी पत्रकारीता गर्नुपर्नेमा जोड
सुनकोशीमा बालुवा उत्खनन बन्द
सुनकोशीमा बालुवा उत्खनन बन्द
“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro
अबको निर्वाचनमा काँग्रेस पहिलो – डा कोइराला
अबको निर्वाचनमा काँग्रेस पहिलो – डा कोइराला

तपाईंले छुटाउनुभयो कि?