नयाँ दिल्लीमा आरजु राणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
नयाँ दिल्लीमा आरजु राणा

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् ।
  •  सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन ।

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन ।

मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन । नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने पनि बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र सस्तोमा मोबाइल पाइने
दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र सस्तोमा मोबाइल पाइने
आर्थिक गणना वैशाख १ देखि शुरु हुने
आर्थिक गणना वैशाख १ देखि शुरु हुने
उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै
उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न देउवाकाे आग्रह
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न देउवाकाे आग्रह
सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै
सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन

तपाईंले छुटाउनुभयो कि?