नुवाकोटको दुईवटै क्षेत्रमा कांग्रेस छायामा
सारांश
- नुवाकोट, मंसिर २३ – नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता कायम राख्नुभएको छ ।
- उहाँ नेपाली कांग्रेसका डा.
- रामशरण महतभन्दा ४ हजार बढी मतले अघि हुनुहुनछ ।
नुवाकोट, मंसिर २३ – नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता कायम राख्नुभएको छ ।
उहाँ नेपाली कांग्रेसका डा. रामशरण महतभन्दा ४ हजार बढी मतले अघि हुनुहुनछ । हितबहादुर तामाङको १८ हजार २१ मत छ भने रामशरण महतको १४ हजार २ सय ४० मत छ ।
यस्तै, क्षेत्र नम्बर दुईमा एमालेका नारायणप्रसाद खतिवाडाले नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलाई पछि पार्नुभएको छ । खतिवडा भन्दा केसी ५ हजार भन्दा धेरै मतले पछि हुनुहुन्छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया