नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

सारांश

  • काठमाडाैं, , माघ २३ ।
  • सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ ।
  • चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो।

काठमाडाैं, , माघ २३ । सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ । चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो।

यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो । अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए ।

संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका सबै भातृ संगठनमा यस्तो प्रतिष्पर्धा
कांग्रेसका सबै भातृ संगठनमा यस्तो प्रतिष्पर्धा
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव
स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव
भारतबाट नेपाल ल्याइ तस्कर हुन्छ करौडौको लागुऔषध…
भारतबाट नेपाल ल्याइ तस्कर हुन्छ करौडौको लागुऔषध…
सुजुकी हायत किन्दा ठूलो टिभी उपहार
सुजुकी हायत किन्दा ठूलो टिभी उपहार
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन: प्रधानमन्त्री
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण