भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
सारांश
- चीनको महात्वकाँक्षी प्रोजेक्ट सिल्करोडकै एउटा हिस्सा सिपिइसी चीन–पाकिस्तान आर्थिक करिडोरमा पहिलो पटक दुवै देशले बस सेवा सुचारु गरेका छन् ।
- भोली नोभेम्वर ३ शनिवारका दिन पाकिस्तानको दुई देशको आवागमनका लागि चल्ने यात्रुवाहक सार्वजनिक बस लाहौरबाट चीनको काशगर जाँदैछ ।
- उक्त बसमा यात्राका लागि पासपोर्ट, भिजा र रिटन टिकट अनिवार्य हुने छ ।
चीनको महात्वकाँक्षी प्रोजेक्ट सिल्करोडकै एउटा हिस्सा सिपिइसी चीन–पाकिस्तान आर्थिक करिडोरमा पहिलो पटक दुवै देशले बस सेवा सुचारु गरेका छन् ।
भोली नोभेम्वर ३ शनिवारका दिन पाकिस्तानको दुई देशको आवागमनका लागि चल्ने यात्रुवाहक सार्वजनिक बस लाहौरबाट चीनको काशगर जाँदैछ । उक्त बसमा यात्राका लागि पासपोर्ट, भिजा र रिटन टिकट अनिवार्य हुने छ । पाकिस्तानमा टिकट बुकिंग सुरु भइसकेको छ । भारतको विदेशमन्त्रालयले भने यस बस सेवाको विरोध गरेको छ ।

भारतले १९६३ को सीमा सम्झौता अवैध भएको वताउँदै पाकिस्तान प्रशासित जम्मु–कश्मिर हुँदै जाने यस्तो कुनै पनि बस सेवा भारतको सम्प्रभुता र क्षेत्रिय अखण्डताको उल्लंघन हुने दावी गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया