नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
४० पटक हेरिएको
Shares
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘राजीव गान्धीलाई जस्तै’ हत्या गर्ने माओवादीहरुको योजना खुलेको प्रहरीले जनाएको छ।
  • बिहीबार पुणे प्रहरीले अदालतमा माओवादीबाट कब्जा गरिएको एक पत्रमा त्यस्तो योजना रहेको जनाएको हो।
  • बुधबार प्रहरीले पाँच माओवादीलाई भीमा कोरेगावँ हिंसाको विषयमा पक्राउ गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘राजीव गान्धीलाई जस्तै’ हत्या गर्ने माओवादीहरुको योजना खुलेको प्रहरीले जनाएको छ।

बिहीबार पुणे प्रहरीले अदालतमा माओवादीबाट कब्जा गरिएको एक पत्रमा त्यस्तो योजना रहेको जनाएको हो।

बुधबार प्रहरीले पाँच माओवादीलाई भीमा कोरेगावँ हिंसाको विषयमा पक्राउ गरेको थियो।

कब्जा गरिएको पत्रमा बन्दुक र गोली किन्न ८ करोड रुपैँया आवश्यक पर्ने र ‘राजीव गान्धीजस्तै अर्को घटना’ को उल्लेख भएको प्रहरीको दाबी छ।

सार्वजनिक पत्रमा लेखिएको छ, ‘बिहार र पश्चिम बंगालमा ठूलो हारका बाबजूद मोदीले १५ भन्दा बढी राज्यमा भाजपा सरकार स्थापना गरेका छन्। यदि यही क्रम जारी रहने हो भने पार्टी र उसका सबै अग्रमोर्चा ठूलो समस्यामा पर्नेछ। कर्णेल किसान र अन्य केही वरिष्ठ कमरेडहरुले मोदी युग अन्त्यका लागि ठोस कदम चाल्नुपर्ने प्रस्ताव राख्नुभएको छ।’

(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!
आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
निर्मला हत्या प्रकरण :  प्रमाण मेटाउन एसपी मुख्य दोषी
निर्मला हत्या प्रकरण : प्रमाण मेटाउन एसपी मुख्य दोषी
अध्यागमन विधेयक स्वीकृत, कसले के भने ?
अध्यागमन विधेयक स्वीकृत, कसले के भने ?