नाई मलाई थाहा छैनका गायकको नयाँ गीत सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
नाई मलाई थाहा छैनका गायकको नयाँ गीत सार्वजनिक

सारांश

  • गायक संजिब पराजुलीको नयाँ गीत “सोचमा” को म्यूजिक भिडीयो सार्वजनिक भएको छ ।
  • गीतमा शब्द र संगीत कमल खत्रिको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङ्गले गरेका छन् ।
  • म्यूजिक भिडियोमा द कार्टुन क्रिउलाई फरक शैलीमा प्रस्तुत गरिएको छ ।

गायक संजिब पराजुलीको नयाँ गीत “सोचमा” को म्यूजिक भिडीयो
सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत कमल खत्रिको रहेको छ
भने संगीत संयोजन रिकेश गुरुङ्गले गरेका छन् ।

म्यूजिक भिडियोमा द कार्टुन क्रिउलाई फरक शैलीमा प्रस्तुत गरिएको छ । यसअघि पनि गायक पराजुली र कार्टुन क्रिउको सहकार्यमा बनेको “नाइँ मलाई थाहा छैन”गीत र भिडियो अत्यन्तै चर्चित भएको थियो ।

मंगलबार भिडियो विमोचन तथा प्रेस मिट कार्यक्रममा द कार्टुन क्रिउ
संगको सहकार्य निरन्तर रहने जानकारी पनि गायक संजिब पराजुलीले
दिएका थिए ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु
डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
कात्तिक २९ गते शुक्रबारको राशिफल यस्तो छ
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
China unveils yet another ‘Magical Island Maker’
China unveils yet another ‘Magical Island Maker’
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी