महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
४० पटक हेरिएको
Shares
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?

सारांश

  • चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताबिच विश्वकप फुटबलको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला दक्षिण कोरियाली रिपोर्टरलाई रुसकी महिला फ्यानले उनको गालामा गरेको चुम्बन ‘यौन हिंसा’ रहे नरहेको भन्नेमा वादविवाद भएको छ ।
  • दक्षिण कोरियाको टेलिभिजन च्यानल एमबिएनका रिपोर्टर जिउन ग्वाङ्ग–राईलले जुन २८ मा रुसबाट विश्वकपको रिपोर्टिङ्ग गरिरहेका थिए, त्यहीबेला एक रुसी महिला फ्यानले उनको गालामा दुईपटक चुम्बन गरेकी थिइन् ।
  • रिपोर्टर चुम्बनपछि हाँस्ने प्रयास गरेका थिए ।

चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताबिच विश्वकप फुटबलको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला दक्षिण कोरियाली रिपोर्टरलाई रुसकी महिला फ्यानले उनको गालामा गरेको चुम्बन ‘यौन हिंसा’ रहे नरहेको भन्नेमा वादविवाद भएको छ ।दक्षिण कोरियाको टेलिभिजन च्यानल एमबिएनका रिपोर्टर जिउन ग्वाङ्ग–राईलले जुन २८ मा रुसबाट विश्वकपको रिपोर्टिङ्ग गरिरहेका थिए, त्यहीबेला एक रुसी महिला फ्यानले उनको गालामा दुईपटक चुम्बन गरेकी थिइन् । रिपोर्टर चुम्बनपछि हाँस्ने प्रयास गरेका थिए ।

तर केही दिनपछि एक महिला रिपोर्टरलाई एक पुरुष फ्यानले त्यसैगरी टेलिभिजनमा लाइभ रहेका बेला चुम्बन गर्ने प्रयास गरेपछि त्यसको भने विरोध भयो ।दुई फरक तर उस्तै घटनामा फरक प्रतिक्रिया आएपछि चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल विइबोमा यसबारे वादविवाद सुरु भएको हो ।

चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताले महिला रिपोर्टरलाई चुम्बन गर्न चाहने पुरुष फ्यानको जस्तै गरी पुरुष रिपोर्टरलाई चुम्बन गर्ने रुसी महिला फ्यानको विरोध किन भएको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मीले डिस्पोज गरे  !
गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मीले डिस्पोज गरे !
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
युभेन्टसले अग्रता बढायो
युभेन्टसले अग्रता बढायो
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री  शर्मा
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
मुलढोकाको ताल्चा फुटाई महादेव मन्दिरमा चोरी
मुलढोकाको ताल्चा फुटाई महादेव मन्दिरमा चोरी
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
two Reasons Why You Stopped Going out with Someone – And How to Discover What It Was
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग