नारायणगढ-मुग्लिङ सडकको ७ ठाउँमा पहिरो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिङ सडकको ७ ठाउँमा पहिरो

सारांश

  • काठमाडौं ।
  • नारायणगढ – मुग्लिङ सडकखण्डमा पहिरो जाँदा सवारी साधन आवतजावत रोकिएको छ ।
  • लगातार पानी परेपछि सडकमा पहिरो खस्दा यातायात रोकिएको प्रहरीले जनाएको छ ।

काठमाडौं । नारायणगढ – मुग्लिङ सडकखण्डमा पहिरो जाँदा सवारी साधन आवतजावत रोकिएको छ । लगातार पानी परेपछि सडकमा पहिरो खस्दा यातायात रोकिएको प्रहरीले जनाएको छ ।

नारायणगढ – मुग्लिङ सडकखण्ड अन्तरगत पर्ने कालिखोला, चारकिलो लगाएतका ठाउँमा पहिलो गएको छ । प्रहरीका अनुसार बाटोका विभिन्न ७ ठाउँमा पहिरो गएको छ ।

त्यस रुट भएर चल्ने सवारी साधनको आवागमन ठप्प भएको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?