स्थानीय चुनाव : कञ्चनपुरमा प्रमुख पदमा ६ जना महिला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
स्थानीय चुनाव : कञ्चनपुरमा प्रमुख पदमा ६ जना महिला

सारांश

  • कञ्चनपुर, असार ५ – कञ्चनपुरका ९ वटा स्थानीय तहमध्ये तीन वटा तहमा प्रमुख पदमा साना दलबाट महिला उम्मेदवार बनेका छन् ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी माले र नयाँ शक्ति पार्टीले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएका हुन् ।
  • भीमदत्त नगरपालिकामा राष्ट्रिय जनमोर्चाले मञ्जु दमाई परियारलाई मेयरको उम्मेदवार बनाएको छ ।

कञ्चनपुर, असार ५ – कञ्चनपुरका ९ वटा स्थानीय तहमध्ये तीन वटा तहमा प्रमुख पदमा साना दलबाट महिला उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी माले र नयाँ शक्ति पार्टीले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएका हुन् ।

भीमदत्त नगरपालिकामा राष्ट्रिय जनमोर्चाले मञ्जु दमाई परियारलाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै, नयाँ शक्ति नेपालले माया नेगी र नेपाल कम्युनिष्ट पार्टी मालेले धौली मल्ललाई मेयर पदको उम्मेदवार बनाएको छ ।

त्यसैगरी महाकाली नगरपालिकामा राप्रपाले नन्दादेवी खत्रीलाई मेयर पदको उम्मेदवार बनाएको छ भने शुक्लाफाँटा नगरपालिकामा नयाँ शक्ति नेपालले कमला भट्ट र राप्रपाले कलावती ऐरलाई मेयरको उम्मेदवार बनाएको छ । तर, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका अन्य दलमा भने महिलालाई उपप्रमुख पदमा नै सिमित गरिएको छ ।

भीमदत्त नगरपालिका मेयर

राष्ट्रिय जनमोर्चा   – मञ्जु परियार
नयाँ शक्ति   – माया नेगी
नेपाल कम्युनिष्ट पार्टी माले  –  धौली मल्ल

महाकाली नगरपालिका मेयर

राप्रपा    – नन्दादेवी खत्री

शुक्लाफाँटा नगरपालिका मेयर

राप्रपा   – कलावती ऐर
नयाँ शक्ति    – कमला भट्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति  गायक भिमसेन र योगेश  (भिडियो सहित)  योगी
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति गायक भिमसेन र योगेश (भिडियो सहित) योगी
ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी विपक्षमा
ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी विपक्षमा
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते
३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद
सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद
कारले मोटरसाइकल ठक्कर दिंदा एक युवकको मृत्यु