निःशुल्क सम्भाेग गर्न पाइने याे ठाउँ, यस्ताे छ शर्त !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
निःशुल्क सम्भाेग गर्न पाइने याे ठाउँ, यस्ताे छ शर्त !

सारांश

  • वेश्यालयको इतिहास उत्तिकै पुरानो छ जति पुरानो हाम्रो संस्कृति छ ।
  • कैयौं देशहरुमा वेश्यावृत्तिले कानुनी मान्यता पाइसकेको छ भने केही देशमा आज पनि वेश्यावृत्ति गैरकानुनी छ ।
  • तर एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन् ।

वेश्यालयको इतिहास उत्तिकै पुरानो छ जति पुरानो हाम्रो संस्कृति छ । कैयौं देशहरुमा वेश्यावृत्तिले कानुनी मान्यता पाइसकेको छ भने केही देशमा आज पनि वेश्यावृत्ति गैरकानुनी छ । तर एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन् ।

यहाँ युवती रोजेर यौन सम्पर्क गर्न पाइन्छ । यसको लागि त्यहाँको एउटा शर्त भने मान्नुपर्छ । यस्तो विचित्र वेश्यालय चेकोस्लोभाकियामा छ । यहाँ ग्राहकको लामो लाइन लागिरहेको हुन्छ । यहाँ भीड लाग्नुको कारण यहाँ निःशुल्क सम्भोग गर्न पाइनु नै हो । यहाँ जाने ग्राहकले सम्भोगको बदलामा पैसा दिनु पर्दैन । उनीहरु निःशुल्क सम्भोग गर्छन् तर यसवापत त्यहाँको एउटा शर्त मान्नुपर्छ ।

शर्तअनुसार यहाँ निःशुल्क सम्भोग गर्न त्यो व्यक्तिले मात्र पाउँछ जसले आफ्नो यौन सम्पर्क गर्दै गर्दाको सेक्सटेप बनाउने अनुमति दिन्छ । यहाँ आउने ग्राहकले यौन सम्पर्क गर्दै गर्दाको पूरै भिडियोको टेप बनाइन्छ । यो टेप ग्राहकलाई नै दिइन्छ । तर ग्राहकले यो टेप सुरक्षित राख्नुपर्छ । यदि कुनै अन्य व्यक्तिले त्यो सेक्स टेप हेर्न चाहेमा हेर्न दिनुपर्ने शर्तमा ग्राहकले यहाँ निःशुल्क सम्भोग गर्न पाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?