त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु
सारांश
- चितवन, मंसिर १३ चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ ।
- १० जनाको उद्दार गरिएको छ ।
- अर्घाखाँचीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले बताए।
चितवन, मंसिर १३ चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ ।
अर्घाखाँचीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले बताए। अहिले उद्धारको काम भैरहेको छ ।
दुर्घटनास्थल पृथ्वी राजमार्गको मुग्लिङ गजुरी सडक खण्डमा पर्छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया