डलरको भाउ ११४ रुपैयाँ पुग्यो, अझै बढ्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन।
  • पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर।
  • यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ।

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ।

यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो। मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४ पैसा तोकेको छ।

यो सर्वसाधारणबाट बैंक  वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर ११३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्नसक्ने असरबारे राष्ट्रबैंकले अध्ययन गर्ने भएको छ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
वाइडबडी प्रकरण छानविन गर्न सरकारले बनायो समिति
वाइडबडी प्रकरण छानविन गर्न सरकारले बनायो समिति
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग

तपाईंले छुटाउनुभयो कि?