९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
सारांश
- काठमाडौं: स्थानीय तह तेस्रो चरण निर्वाचन अर्न्तर्गत असोज २ गते सम्पन्न मतदानको मतगणना जारी छ ।
- प्रदेश नम्बर दुर्इका ८ जिल्लामा रहेका १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म ९१ तहको मतपरिणाम सार्वजनिक भएको छ ।
- हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले कांग्रेसका ३१, संघीय समाजवादी फोरम नेपाल १६, नेकपा (माओवादी केन्द्र) १६, राष्ट्रिय जनता पार्टी नेपालका १४, नेकपा (एमाले) का ९, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल र नयाँ शक्तिका उम्मेदवार एक-एक स्थानीय तहमा विजयी भएका छन् ।
काठमाडौं: स्थानीय तह तेस्रो चरण निर्वाचन अर्न्तर्गत असोज २ गते सम्पन्न मतदानको मतगणना जारी छ । प्रदेश नम्बर दुर्इका ८ जिल्लामा रहेका १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म ९१ तहको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले कांग्रेसका ३१, संघीय समाजवादी फोरम नेपाल १६, नेकपा (माओवादी केन्द्र) १६, राष्ट्रिय जनता पार्टी नेपालका १४, नेकपा (एमाले) का ९, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल र नयाँ शक्तिका उम्मेदवार एक-एक स्थानीय तहमा विजयी भएका छन् ।
कांग्रेसले जितेका स्थानीय तहहरू
१. बाराको सिम्रौनगढ नगरपालिका
२. बाराको करैयामाई गाउँपालिका
३. बाराको निजगढ नगरपालिका
४. धनुषाको क्षिरेश्वरनाथ नगरपालिका
५. धनुषाको धनुषाधाम नगरपालिका
६. धनुषाको कमला नगरपालिका
७. धनुषा:- जनकनन्दिनी गाउँपालिका
८. धनुषाको औरहि गाउँपालिका
९. धनुषाको धनाउजी गाउँपालिका
१०. धनुषाको नगराइन नगरपालिका
११. सप्तरीको कृष्णासवरन गाउँपालिका
१२. सप्तरीको बेल्ही चपेना गाउँपालिका
१३. सप्तरीको बिष्णुपुर गाउँपालिका
१४. सप्तरीको सुरङ्गा नगरपालिका
१५. महोत्तरीको लोहरपट्टी नगरपालिका
१६. महोत्तरीको औरही नगरपालिका
१७. महोत्तरीको बलवा नगरपालिका
१८. सर्लाहीको हरिपुर्वा नगरपालिका
१९. सर्लाहीको बसबरिया गाउँपालिका
२०. सर्लाहीको धनकौल गाउँपालिका
२१. सर्लाहीको रामनगर गाउँपालिका
२२. रौतहटको चन्द्रपुर नगरपालिका
२३. रौतहटको गढीमाई नगरपालिका
२४. रौतहटको परोहा नगरपालिका
२५. रौतहटको राजदेवी नगरपालिका
२६. रौतहटको फतुबाबिजयपुर नगरपालिका
२७. रौतहटको वृद्धावन नगरपालिका
२८. रौतहटको दुर्गाभवगती गाउँपालिका
२९. पर्साको पर्सागढी नगरपालिका
३०. सिराहा:-कल्याणपुर नगरपालिका
३१. सिराहा:-नवराजपुर गाउँपालिका
संघीय समाजवादी फोरम नेपाल
१. सप्तरीको तिरहुत गाउँपालिका
२. सप्तरीको वलान–विहुल गाँउपालिका
३. सप्तरीको बोदेबरसाइन नगरपालिका
४. महोत्तरीको सोनमा गाउँपालिका
५. बाराको फेटा गाउँपालिका
६. बाराको पचरौता नगरपालिका
७. पर्साको बिन्दबासिनी गाउँपालिका
८. रौतहटको बौधीमाई नगरपालिका
९. रौतहटको देवाही गोनाही नगरपालिका
१०. रौतहटको माधवनाराण नगरपालिका
११. सर्लाहीको पर्सा गाउँपालिका
१२. धनुषाको गणेशमान चारनाथ नगरपालिका
१३. धनुषाको लक्ष्मिनिया गाउँपालिका
१४. सिराहाको भगवानपुर गाउँपालिका
१५. सिराहाको बिष्णुपुर गाउँपालिका
१६. सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका
नेकपा माओवादी केन्द्र विजयी स्थानहरु
१. धनुषाको शहिदनगर नगरपालिका
२. धनुषाको विदेह नगरपालिका
३. पर्साको ठोरी गाउँपालिका
४. पर्साको छिपहरमाई गाउँपालिका
५. सिराहाको मिर्चैया नगरपालिका
६. सिराहाको धनगढीमाई नगरपालिका
७. सिराहाको औरही गाउँपालिका
८. सिराहाको कर्जन्हा नगरपालिका
९. सिराहाको अर्नमा गाउँपालिका
१०. सिरहाको गोलबजार नगरपालिका
११. रौतहटको मौलापुर नगरपालिका
१२. रौतहटको यमुनामाई गाउँपालिका
१४. सर्लाहीको बागमती नगरपालिका
१५. सर्लाहीको चक्रघट्टा गाउँपालिका
१६. महोत्तरीको गौशाला नगरपालिका
१७. महोत्तरीको साम्सी गाउँपालिका
१८. महोत्तरीको रामगोपालपुर नगरपालिका
राजपा विजयी स्थानहरु
१. सप्तरीको डाक्नेश्वरी नगरपालिका
२. सप्तरीको रुपनी गाउँपालिका
३. सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका
४. महोत्तरीको भँगाहा नगरपालिका संजिव शाह
५. महोत्तरीको मटिहानी नगरपालिका
६. महोत्तरीको महोत्तरी गाउँपालिका
७. महोत्तरीको एकडारा गाउँपालिका
८. सर्लाहीको बलरा नगरपालिका
९. सर्लाहीको कौडेना गाउँपालिका
१०. सर्लाहीको ब्रम्हापुरी गाउँपालिका
११. बाराको देवताल गाउँपालिका
१२. बाराको परवानीपुर गाउँपालिका
१३. रौतहटको गौर नगरपालिका
१४. रौतहटको गुजरा नगरपालिका
१५. धनुषाको हंसपुर नगरपालिका
नेकपा एमाले विजयी स्थानहरु
१. धनुषाको मिथिला नगरपालिका
२. धनुषाको बटेश्वर गाउँपालिका
३. धनुषाको मिथिला बिहारी नगरपालिका
४. धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका
५. सिराहाको सुखीपुर नगरपालिका
६. सिराहाको लहान नगरपालिका
७. सिराहाको नरहा गाउँपालिका
८. सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका
९. पर्साको पटेर्वा सुगौली गाउँपालिका
१०. सप्तरीको सप्तकोशी नगरपालिका
११. सर्लाहीको लालबन्दी नगरपालिका
नेपाल लोकतान्त्रिक फोरम विजयी स्थानहरु
१. बाराको विश्रामपुर गाउँपालिका
२. रौतहटको ईशनाथ नगरपालिका
३. सर्लाहीको विष्णु गाउँपालिका
नेपाली जनता दल विजयी स्थान
१. पर्साको कालीकामाई गाउँपालिका
नयाँ शक्ति पार्टी नेपाल
१. सप्तरीको छिन्नमस्ता गाउँपालिका
प्रतिक्रिया