निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति

सारांश

  • काठमाडौं ।
  • नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ल अदालतमा गाली बेइज्जती मुद्धा दायर गरेका छन् ।
  • नागरिक दैनिकले आयाल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशन गृहमा अदालतका कर्मचारीले बुझाएका छन् ।

काठमाडौं । नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ल अदालतमा गाली बेइज्जती मुद्धा दायर गरेका छन् ।

नागरिक दैनिकले आयाल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशन गृहमा अदालतका कर्मचारीले बुझाएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?