मृत अवस्थामा फेला
सारांश
- काठमाडौं, ९ असोज ताप्लेजुङ ः सिरिजंघा गाउँपालिका–४ तेल्लोकस्थित रहेको याङपुङ भिरमा आइतबार सोही ठाउँ बस्ने ५० वर्षीय ललित माबो मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर ः महानगरपालिका–३ मंगलबजार सुन्धारामा रामेछाप घर भई हाल सोही ठाउँ बस्ने ४२ वर्षीय श्याङबा तामाङको कोठामा हाल नाम, थर, वतन नखुलेकी करीब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।
- तामाङ फरार रहेकाले प्रहरीले खोजतलास गरिरहेको छ ।
काठमाडौं, ९ असोज
ताप्लेजुङ ः सिरिजंघा गाउँपालिका–४ तेल्लोकस्थित रहेको याङपुङ भिरमा आइतबार सोही ठाउँ बस्ने ५० वर्षीय ललित माबो मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर ः महानगरपालिका–३ मंगलबजार सुन्धारामा रामेछाप घर भई हाल सोही ठाउँ बस्ने ४२ वर्षीय श्याङबा तामाङको कोठामा हाल नाम, थर, वतन नखुलेकी करीब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । तामाङ फरार रहेकाले प्रहरीले खोजतलास गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया