धनकुटामा भरुवा बन्दुक सहित एक युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
धनकुटामा भरुवा बन्दुक सहित एक युवा पक्राउ

सारांश

  • धनकुटा २७,मंसीर।
  • धनकुटाको चौविसे गाउँपालिका-३ बन्दुके डाँडाबाट प्रहरीले भरुवा बन्दुक सहित १ युवा लाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्ने मा धनकुटाको चौविसे गाउँपालिका-३  बस्ने बर्ष १७ को जिवन याख्खा रहेका छन।

धनकुटा २७,मंसीर।धनकुटाको चौविसे गाउँपालिका-३ बन्दुके डाँडाबाट प्रहरीले भरुवा बन्दुक सहित १ युवा लाई पक्राउ गरेको छ ।पक्राउ पर्ने मा धनकुटाको चौविसे गाउँपालिका-३  बस्ने बर्ष १७ को जिवन याख्खा रहेका छन।

पक्राउ परेका याख्खाले हिजो साँझ सोही स्थान बस्ने बर्ष १६ को मनोज तामाङ सँग सामन्य बिवाद हुँदा भरुवा बन्दुक देखाएर पड्काएका थिए । १ नाल भरुवा बन्दुक सहित पक्राउ परेका याख्खालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो
रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो
यस्तो छ सामसुङको अहिलेसम्मकै महँगो फोन
यस्तो छ सामसुङको अहिलेसम्मकै महँगो फोन
उत्पादन बिक्री वितरण बन्द
उत्पादन बिक्री वितरण बन्द
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?