डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने

सारांश

  • काठमाडौं २५ पुस ।
  • डा.
  • गोविन्द केसीले आजदेखि फेरि अनसनमा बस्ने भएका छन् ।

काठमाडौं २५ पुस । डा.गोविन्द केसीले आजदेखि फेरि अनसनमा बस्ने भएका छन् । उनले यसपटक इलाममा सत्याग्रह सुरु गर्दैछन् । उनी त्यसका लागि इलाम पुगसकेका छन् । सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्न लागेको बताए ।

केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए । केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएर उनी काठमाडौं आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न माग
रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न माग
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
अदालतको अवहेलना कि मिडिया ट्रायल ?  (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अदालतको अवहेलना कि मिडिया ट्रायल ? (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
सरकार पूर्ण रुपमा असफल : राप्रपा (राजनीतिक कार्यपत्रको पूर्ण पाठसहित)
सरकार पूर्ण रुपमा असफल : राप्रपा (राजनीतिक कार्यपत्रको पूर्ण पाठसहित)
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल
देउवाको चाहनामा महान्यायाधिवक्तामा रमन निरन्तर
देउवाको चाहनामा महान्यायाधिवक्तामा रमन निरन्तर
नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने
नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने

तपाईंले छुटाउनुभयो कि?