निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २९, २०७३
|
|
११३० पटक हेरिएको
Shares
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे

सारांश

  • नरेश भट्टराईले निशा अधिकारीलाई भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्तव राखे | फागुन ६ मा रिलिज हुने चलचित्र “मेरो देश” को पत्रकार सम्हेलनमा संचारकर्मी नरेश भट्टराईइले वास्तविक भ्यालेनटाईन को रुपमा हैन मेरो देश चलचित्रको प्रेश मीटमा सोही चलचित्रकी नायिका निशा अधीकारीलाई रोज डे को दीन रोज नभएको बताउदै नेपालको झन्डा दिएका छन | यस्तै अधिकारीले फिल्मबारे भनिन्, ‘मेरो देशमा हाम्रै देश भित्रको कथा छ ।
  • देश भित्रको समस्यालाई उजागर गर्न खोजिएको छ ।
  • ’ आफुले अहिलेसम्म गरेका फिल्महरु भन्दा ‘मेरो देश’ फरक खाले फिल्म रहेको निशाले बताइन् ।

नरेश भट्टराईले निशा अधिकारीलाई भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्तव राखे | फागुन ६ मा रिलिज हुने चलचित्र “मेरो देश” को पत्रकार सम्हेलनमा संचारकर्मी नरेश भट्टराईइले वास्तविक भ्यालेनटाईन को रुपमा हैन मेरो देश चलचित्रको प्रेश मीटमा सोही चलचित्रकी नायिका निशा अधीकारीलाई रोज डे को दीन रोज नभएको बताउदै नेपालको झन्डा दिएका छन |


यस्तै अधिकारीले फिल्मबारे भनिन्, ‘मेरो देशमा हाम्रै देश भित्रको कथा छ । देश भित्रको समस्यालाई उजागर गर्न खोजिएको छ ।’ आफुले अहिलेसम्म गरेका फिल्महरु भन्दा ‘मेरो देश’ फरक खाले फिल्म रहेको निशाले बताइन् । सञ्चारकर्मीको भूमिका निभाएका नायक आयुष रिजालले पनि ‘मेरो देश’ ले देशको समस्यालाई उजागर गर्ने बताए । उनले भने, ‘पत्रकार भएर समस्यासँग जुधेको छ । मैंले पत्रकारिता गरेकाले पनि फिल्ममा काम गर्न सहज भयो ।’ फिल्मका निर्माता उदय सापकोटा सुरेनले फिल्म ‘मेरो देश’ सरल र सहज तरिकाले आम नेपालीको माया पिरतीको कथा समेटेर बनाएको बताए ।
फागुन ६ मा रिलिज हुने यस फिल्ममा नीशासंगै आयुष रिजाल , नीर शाह , प्रज्वल गिरी, एमश्री, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । फिल्मलाई देव नेपालले निर्देशन गरेका हुन् भने यसलाई उदय सापकोटाले निर्माण गरेका हुन् । फिल्ममा प्रभाकर सापकोटा र पार्बती मैनालीको पनि लगानी रहेको छ ।

https://www.youtube.com/watch?v=fjB8i8NQHlw

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?