नुवाकोटमा टिपरको ठक्करबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • नुवाकोट, ११ भदौ ।
  • नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं.

नुवाकोट, ११ भदौ ।नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी मन्त्री फेरिँदैछन्….
यी मन्त्री फेरिँदैछन्….
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन
२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन
बुधबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
अविवाहित, सम्बन्ध विच्छेद महिलालाई पनि भत्ता
अविवाहित, सम्बन्ध विच्छेद महिलालाई पनि भत्ता
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने