नेकपा प्रचण्ड समूहको जुलुस शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
४८ पटक हेरिएको
Shares
नेकपा प्रचण्ड समूहको जुलुस शुरु

सारांश

  • राजधानीमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहको जुलुस शुरु भएको छ ।
  • राजधानीका विभिन्न क्षेत्रलाई केन्द्र बनाएर जम्मा भएका नेकपाको प्रचण्ड समूहको जुलुस शुरु भएको हो ।
  • अहिले नयाँ बानेशवर, टेकु, कुपन्डोल, लैनचौर र नक्शालबाट जुलुस निस्किएको छ ।

राजधानीमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहको जुलुस शुरु भएको छ । राजधानीका विभिन्न क्षेत्रलाई केन्द्र बनाएर जम्मा भएका नेकपाको प्रचण्ड समूहको जुलुस शुरु भएको हो ।

अहिले नयाँ बानेशवर, टेकु, कुपन्डोल, लैनचौर र नक्शालबाट जुलुस निस्किएको छ । त्रिचन्द्र क्यामपस नजिकैबाट विद्यार्थी, रत्नपार्कबाट मजदूर, र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस शुरु भएको छ । सबै जुलु भृकुटीमण्डलमा जम्मा भई सभामा परिणत हुने जनाइएको छ । सभालाई नेकपाका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभालाई बिघटनको अवस्थामा लाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नेकपाको प्रचण्ड समूहले आन्दोलन शुरु गरेको हो । ओलीको कदमले नेकपा विभाजन भएको छ ।(फाइल तस्बिर

(https://yellowtail.tech/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदान फिर्ता गर्दै पर्वतका लाभग्राही
अनुदान फिर्ता गर्दै पर्वतका लाभग्राही
बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा
बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
मन्त्रिपरिषद स्थगित, कुलमानको नियुक्तिको सम्भावना भोली !
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित
बुटवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा चुनाैति बढ्याे !
बुटवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा चुनाैति बढ्याे !
मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते