नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।

सारांश

  • नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ।
  • सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अवस्थामा रहेका नेता अफताब आलमलाई आज बिहान करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
  • स्वास्थ्य समस्याका कारण केही दिनअघि अस्पताल भर्ना भएका आलमको अवस्था लगातार जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अवस्थामा रहेका नेता अफताब आलमलाई आज बिहान करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

स्वास्थ्य समस्याका कारण केही दिनअघि अस्पताल भर्ना भएका आलमको अवस्था लगातार जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। सुगर, उच्च रक्तचाप र अन्य जटिलताले अवस्था बिग्रिँदै गएपछि चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

उनको निधनपछि आज बिहानै शव एम्बुलेन्समार्फत गृहजिल्ला रौतहट पठाइएको छ। पारिवारिक स्रोतका अनुसार अन्तिम दाहसंस्कारका लागि राजपुरतर्फ लगिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा
पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा
सौराहामा हात्तीको वनभोज
सौराहामा हात्तीको वनभोज
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
महिलाको कोठामा मृत बालक !
महिलाको कोठामा मृत बालक !
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो

तपाईंले छुटाउनुभयो कि?