नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिइने

सारांश

  • काठमाडौं, फागुन ८ ।
  • नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
  • विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई प्रधानमन्त्री केपी ओलीले जनही ३ लाख दिने घोषणा गरेका हुन् ।

काठमाडौं, फागुन ८ । नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई प्रधानमन्त्री केपी ओलीले जनही ३ लाख दिने घोषणा गरेका हुन् ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही जनही ३ लाख दिने बताए ।

यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु :  भट्टराई
बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु : भट्टराई
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
कात्तिकदेखि काष्ठमण्डप पुनःनिर्माण हुने, रानीपाेखरीकाे टुङ्गाे दशैँअघि !
कात्तिकदेखि काष्ठमण्डप पुनःनिर्माण हुने, रानीपाेखरीकाे टुङ्गाे दशैँअघि !
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप

तपाईंले छुटाउनुभयो कि?