नेपाली चलचित्र आरोपको दोश्रो गीत “ ए मन” गीतको भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेपाली चलचित्र आरोपको दोश्रो गीत “ ए मन” गीतको भिडियो सार्वजनिक

सारांश

  • काठमाडाै,१ पुस।
  • दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “ए मन ” गीतको भिडियो सार्वजनिक भएको छ ।
  • सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।

काठमाडाै,१ पुस। दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “ए मन ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारीको गीत र एस के अधिकारी र गणेश चौधरी को संगीत ,नित्या शिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादन मा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का को अभिनय रहेको छ ।

आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निमार्ण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको पनि बताइएको छ । युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ,युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो मतपरिणाम अनुसारको कती ठाउँमा अगाडी  ?
पछिल्लो मतपरिणाम अनुसारको कती ठाउँमा अगाडी ?
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्
चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली
समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
नेपालगञ्जका उम्मेदवारका वाचा, प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म
नेपालगञ्जका उम्मेदवारका वाचा, प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता