समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली

सारांश

  • काठमाडौ साउन,३१ ।
  • दोस्रो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ठोस कार्य योजना तयार गरी समयावधि तोकेर पुनर्निर्माणका काम अघि बढाउने बताएका छन्।
  • आज औपचारिक रुपमा प्राधिकरणको सिइओको दोस्रो कार्यभार सम्हाल्दै ज्ञवालीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ ले तोकेको ५ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्यलाई पुनरावलोकन गरिने  बताए उनले भने,आगामी दिनमा  हालसम्म भएको पुनर्निर्माण प्रगति र उपलब्धि समेटेर अघि बढ्ने र पुनर्निर्माण सम्पन्न हुन नसक्ने अवस्था आएमा प्राधिकरणको समयावधि  १ वर्ष सम्म थप गर्न सकिने व्यवस्था ऐनमा रहेको ले अब त्यसलाई नयाँ ढंगबाट गति दिने गरी आफुहरु लेकाम गर्ने र अब राजनीतिक स्थायित्व, संघीय प्रणाली लागू भएर अधिकार तल्लो तहमा पुगेको लगायतका विषय उल्लेख गर्दै सिइओ ज्ञवालीले अब  प्राधिकरणलाई कुनै खालको ‘क्षमा’ नहुने समेत बताए।

काठमाडौ साउन,३१ ।दोस्रो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ठोस कार्य योजना तयार गरी समयावधि तोकेर पुनर्निर्माणका काम अघि बढाउने बताएका छन्।

आज औपचारिक रुपमा प्राधिकरणको सिइओको दोस्रो कार्यभार सम्हाल्दै ज्ञवालीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ ले तोकेको ५ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्यलाई पुनरावलोकन गरिने  बताए उनले भने,आगामी दिनमा  हालसम्म भएको पुनर्निर्माण प्रगति र उपलब्धि समेटेर अघि बढ्ने र पुनर्निर्माण सम्पन्न हुन नसक्ने अवस्था आएमा प्राधिकरणको समयावधि  १ वर्ष सम्म थप गर्न सकिने व्यवस्था ऐनमा रहेको ले अब त्यसलाई नयाँ ढंगबाट गति दिने गरी आफुहरु लेकाम गर्ने र अब राजनीतिक स्थायित्व, संघीय प्रणाली लागू भएर अधिकार तल्लो तहमा पुगेको लगायतका विषय उल्लेख गर्दै सिइओ ज्ञवालीले अब  प्राधिकरणलाई कुनै खालको ‘क्षमा’ नहुने समेत बताए।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?