नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त

सारांश

  • काठमाडों ।
  • नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
  • प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

काठमाडों । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी आजका मितिदेखि बर्खास्त गर्ने निर्णय गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
उपेन्द्र यादव भन्छन् : ‘समय अझै बाँकी छ, चुनावी तालमेल गरौँ’
उपेन्द्र यादव भन्छन् : ‘समय अझै बाँकी छ, चुनावी तालमेल गरौँ’
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न !
सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न !
मोटरसाइकलमा बस्ने दुवैले हेलमेट लगाउने कि !
मोटरसाइकलमा बस्ने दुवैले हेलमेट लगाउने कि !
सन्दीपमाथि आरोप लगाउने किशोरीका जन्मदर्ता २ वटा, नाबालिग नभएको वकिलको दावी
सन्दीपमाथि आरोप लगाउने किशोरीका जन्मदर्ता २ वटा, नाबालिग नभएको वकिलको दावी
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग
साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग
ढल र फोहोर मिसाउँदा पनि गंगाको पानी किन बिग्रदैन ? यस्तो छ कारण
ढल र फोहोर मिसाउँदा पनि गंगाको पानी किन बिग्रदैन ? यस्तो छ कारण

तपाईंले छुटाउनुभयो कि?