नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा

सारांश

  • काठमाडौँ, २ भदौ ।
  • नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ ।
  • संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

न्यूयोर्कस्थित नेपाली नियोगमा आज दुवै देशका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरी महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिनुभएको नेपाली नियोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
भक्तपुरमा  निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
भक्तपुरमा निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल
एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड
सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड
संविधान दिवसमा ब्ल्याक आउट गछौँः महतो
संविधान दिवसमा ब्ल्याक आउट गछौँः महतो

तपाईंले छुटाउनुभयो कि?