नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
सारांश
- विचारी चाम्लिङ ,ककनी नुवाकोट, २१ जेठ ।
- प्रधानमन्त्री केपि शर्मा ओलिले नेपाल स्काउटको तेस्रो रास्टिय जेम्बोरी कार्यक्रम नुवाकोटको ककनिमा उदघाट्न गरेका छन ।
- कार्यक्रममा नेपाल ,भारत ,भुटान र बङ्ग्लादेसका स्काउट र स्काउटर तथा अन्तर्राष्ट्रिय आयुक्त हरुले सहभागीता जनाएका छन ।
विचारी चाम्लिङ ,ककनी नुवाकोट, २१ जेठ । प्रधानमन्त्री केपि शर्मा ओलिले नेपाल स्काउटको तेस्रो रास्टिय जेम्बोरी कार्यक्रम नुवाकोटको ककनिमा उदघाट्न गरेका छन ।
कार्यक्रममा नेपाल ,भारत ,भुटान र बङ्ग्लादेसका स्काउट र स्काउटर तथा अन्तर्राष्ट्रिय आयुक्त हरुले सहभागीता जनाएका छन ।

उक्त जेम्बोरिमा नेपालका ४८ जिल्लाका २ हजार ४६ जनाले भाग लिएको आयोजक ले बताएकाे छ ।
याे कार्यक्रम तेस्राे रहेकाे र प्रथम जेम्बोरी कृतिपुरमा ,दोस्रो चितवनमा सम्पन्न भएकाे पनि अायाेजकले बताएकाे छ ।
यता सहभागीहरुले आयोजककाे लापरबाहीका कारण दुख पाएको र कुनै पनि आधार भुत कुराको आयोजकले ब्यबस्थापन गर्न नसकेको बताएका छ्न ।
करिब ३ करोड खर्च हुने भनिएको जेम्बोरिलाइ नेपाल सरकार ले २ करोड र सहभागी र नेपाल स्काउट को १ करोड ब्यहोर्ने छ्न ।
जेठ १७ गतेबाट शुरु भएको जेम्बोरी २२ गते खेलकुद मन्त्री जगत बहादुर बिस्वकर्माले समापन गर्ने तालिका रहेको छ ।
प्रतिक्रिया