थप ८ संक्रमितको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ४ सय २१ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय २१ थपिएका छन् । आज ६ सय ३७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६१ हजार ८ सय ५९ संक्रमित भएपनि २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार ४ सय ८७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ४८ हजार ५ सय २ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६७ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट तयारीकालागि पूर्वअर्थ मन्त्रीसँग अर्थमन्त्रीको छलफल
बजेट तयारीकालागि पूर्वअर्थ मन्त्रीसँग अर्थमन्त्रीको छलफल
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
चेम्बरद्वारा राष्ट्रपति पौडेललाई बधाई
चेम्बरद्वारा राष्ट्रपति पौडेललाई बधाई
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
डुबेर मृत्यु तथा बेपत्ता
डुबेर मृत्यु तथा बेपत्ता
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !