नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड

सारांश

  • काठमाडौं, १६ असोज ।
  • नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कञ्चनपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा तोडफोड गरेका छन् ।
  • बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आव्हान गरिएको जिल्ला बन्दको क्रममा तोडफोड गरिएको हो ।

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कञ्चनपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा तोडफोड गरेका छन् ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आव्हान गरिएको जिल्ला बन्दको क्रममा तोडफोड गरिएको हो । बन्दको अवज्ञा गरी कार्यालय खोलिएको भन्दै विद्यार्थीहरुले तोडफोड गरेको जिल्ला सरकारी वकिल खेमराज भट्टले जानकारी दिए ।

तोडफोडका क्रममा नेविसंघका कार्यकताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधिवक्ता भट्टले जानकारी दिए । साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरण अझै टुंगिन सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्याण्डका खेलाडी रोबेनले लिए खेल जिवनबाट सन्यास
नेदरल्याण्डका खेलाडी रोबेनले लिए खेल जिवनबाट सन्यास
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित  ।
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित ।
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
को हुन् त निशान भट्टराई ?
को हुन् त निशान भट्टराई ?
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
आज आश्विन १५ गते सोमवार, यी राशिहरूको चम्किनेछ भाग्य
आज आश्विन १५ गते सोमवार, यी राशिहरूको चम्किनेछ भाग्य
गायिका मिलन अमात्यले गरिन् डिभोर्स
गायिका मिलन अमात्यले गरिन् डिभोर्स

तपाईंले छुटाउनुभयो कि?