राउटेलाई सरकारले खुवायो यस्तो भोज

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
राउटेलाई सरकारले खुवायो यस्तो भोज

सारांश

  • काठमाडौं ।
  • राउटे समुदायलाई समाजमा घुलमिल बनाउने अभियानअन्तर्गत राउटे बस्तीमा पुगेर सरकारले भोज खुवाएको छ ।
  • सुर्खेतको लेकबेसी नगरपालिका लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो ।

काठमाडौं । राउटे समुदायलाई समाजमा घुलमिल बनाउने अभियानअन्तर्गत राउटे बस्तीमा पुगेर सरकारले भोज खुवाएको छ । सुर्खेतको लेकबेसी नगरपालिका लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो ।

प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जंगलमा राउटे समुदाय बन्दै आएका छन् । उनीहरुकै बसाइस्थानमा पुगेर भोज खुवाइएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सहभोजको आयोजना गरेको हो । सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको र राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत गरिएको थियो ।

चिसो बढेपछि राउटे बालबालिका, वृद्धवृद्धामा विभिन्न स्वास्थ्य समस्या परीक्षणको क्रममा भेटिएका थियो । स्वास्थ्य जाँचमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने जानकारी दिए । मन्त्रालयले राउटे बस्तीमा तीनवटा सोलारसमेत जडान गरिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल-चीन सहमत
शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल-चीन सहमत
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
कोरोनाबाट विश्वभर तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने
राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक : नेता नेपाल
राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक : नेता नेपाल
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
नवनियुक्त प्रदेशप्रमुखहरुको पहिलो काम
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर