२०८ पुगे नेपालमा कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३०, २०७७
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।
  • थप १७ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।
  • आज दिउँसो ५७ जनामा कोरोना संक्रमण थपिएका थिए ।

नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । थप १७ जनामा कोरोनाको संक्रमण भेटिएको हो । आज दिउँसो ५७ जनामा कोरोना संक्रमण थपिएका थिए । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित फेला परेका हुन् । संक्रमित सबै पुरुष थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?