नौँ सय भूकम्प पीडितको निवेदन खारेज

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नौँ सय भूकम्प पीडितको निवेदन खारेज

सारांश

  • काठमाडौं १३ माघ ।
  • भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् ।
  •  दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।

काठमाडौं १३ माघ । भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् । दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।

८ सय ९३ जनाले अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारको बासस्थानका लागि जग्गा खरिदका लागि २ लाख रुपैयाँ र पुननिर्माणका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्ण गरेको थियो ।

सबै स्थानीय तहमा भएका सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरी आजास निर्माण गर्न रकम उपलब्ध हुने भएकाले पत्राचार गरिएको छ ।

(https://ironman.greaterzion.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?