विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !

सारांश

  • मोरङ, असार २३ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
  • नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राख्नुभएको हो ।
  • उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले १० हजार ३३ मतका साथ पछ्याई रहनुभएको छ ।

मोरङ, असार २३ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले १० हजार ३३ मतका साथ पछ्याई रहनुभएको छ । संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ४ मत ल्याउनुभएको छ।
त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की (इन्दु) ले ११ हजार ४ सय ९७ मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ६ हजार ८ सय १२ मतसहित पछ्याई रहनुभएको छ । लोकतान्त्रिक फोरमी सूची चौधरीले भने ६ हजार ४ सय ३० मत ल्याउनुभएको छ ।

यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा
खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता