न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने

सारांश

  • काठमाडौं ७,चैत।
  • क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने भएको छ प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेकी छन् ।
  • बीबीसी का अनुसार  अप्रिल ११ बाट  त्यससम्बन्धी नयाँ कानून लागू हुने जनाएको छ।

काठमाडौं ७,चैत। क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने भएको छ प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेकी छन् ।बीबीसी का अनुसार  अप्रिल ११ बाट  त्यससम्बन्धी नयाँ कानून लागू हुने जनाएको छ।

आक्रमणको ६ दिनपछि हामी सैन्य स्टाइलका अर्धस्वचालित र एसल्ट राइफलमाथि प्रतिबन्धको घोषणा गर्दै छौं’, प्रधानमन्त्री जासिन्डाको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?