पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
३० पटक हेरिएको
Shares
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन

सारांश

  • काठमाडौं, कात्तिक ९ – समसामयिक राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।
  • मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र त्यसपछिको राजनीतिक अवस्थाबारेमा जानकारी दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
  • पत्रकार सम्मेलन दिउँसो ४ बजे बुद्धनगरको अल्फाविटा पार्टी प्यालेसमा हुनेछ ।

काठमाडौं, कात्तिक ९ – समसामयिक राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र त्यसपछिको राजनीतिक अवस्थाबारेमा जानकारी दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन दिउँसो ४ बजे बुद्धनगरको अल्फाविटा पार्टी प्यालेसमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?