सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे

सारांश

  • रणबीर कपूर अभिनित चलचित्र सन्जुले इतिहास रचेको छ ।
  • यसले आमिर खानको पिके र सलमान खनको टाइगर जिन्दा हे लाई पछि पार्दै बलिउडको सबैभन्दा बढी कमाउने सिनेमाको सूचिमा दोस्रो नम्बरमा आएको छ ।
  • अब सन्जु भन्दा अघि आमिर खानको दंगल मात्र रहेको छ ।

रणबीर कपूर अभिनित चलचित्र सन्जुले इतिहास रचेको छ । यसले आमिर खानको पिके र सलमान खनको टाइगर जिन्दा हे लाई पछि पार्दै बलिउडको सबैभन्दा बढी कमाउने सिनेमाको सूचिमा दोस्रो नम्बरमा आएको छ । अब सन्जु भन्दा अघि आमिर खानको दंगल मात्र रहेको छ ।

सिनेमाले ३४० करोडको आँकडा पार गरेसँगै पिके र टाइगर जिन्दा हे को ३३९ करोडको किर्तिमान भंग भएको हो । सलमान र आमिर भन्दा अघि जानु रणबीरका लागि निकै ठूलो उपलब्धि हो ।

अहिले सम्म बलिउडमा दुईवटा मात्र सिनेमा छन् जो कुनै खानको संलग्नता बिना नै ३०० करोड क्लबमा स्थान बनाउन सफल भएका छन् । पहिलो पद्मावत हो भने दोस्रो सन्जु ।

सन्जुले ३२२ प्रतिशतको मुनाफा कमाएको छ । यो राजकुमार हिरानीको पनि सबैभन्दा ठूलो फिल्म हो । उनले आफ्नै फिल्म पिकेको किर्तिमान भंग गरेका छन् । जसबाट उनी निकै खुशी पनि छन्। हिरानी एकमात्र यस्ता निर्देशक हुन् जसका दुई वटा फिल्मले ३०० करोडको आँकडा पार गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी
प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !
बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
राजकुमारको शव बोरामा फेला पर्यो
राजकुमारको शव बोरामा फेला पर्यो
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
कांग्रेसमा फेरी विवाद, महासमिति बैठकको उपलब्धि शुन्य
कांग्रेसमा फेरी विवाद, महासमिति बैठकको उपलब्धि शुन्य