पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १७, २०७७
|
|
३९ पटक हेरिएको
Shares
पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित

सारांश

  • नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा..जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?