पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वदेश फर्केका छन् ।
  • पत्नी सीता दाहालको उपचारपछि आइतबार राति स्वदेश फर्केका हुन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वदेश फर्केका छन् । पत्नी सीता दाहालको उपचारपछि आइतबार राति स्वदेश फर्केका हुन् ।

सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालमा सीताको रोगको पहिचान गरी उपचार गरी स्वास्थ्य स्थितिमा राम्रो सुधार आएपछि स्वदेश फर्केको बताइएको छ । छोरा प्रकाशको विछोडपछि वियोगमा रहेकी सीताको रोगको पहिचान समेत नहुँदा अप्ठेरो भएको थियो ।

सीतालाई ‘प्रोग्रेसिभ एक्स्पेर्युजिकल पाल्सी’ भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । तीन महिनासम्मको वाटर थेरापी र औषधी सेवन पछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाई रहेको बताइएको छ ।

रोगको पहिचान भएको र निदान हुने कुराले प्रचण्ड परिवारमा आसा जगाएको छ । विभिन्न स्थानमा गरिएको परीक्षणमा रोगको ठोस पहिचान हुन सकेको थिएन ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Gyan Adhikari

    Singgapur gaye paxi matra patta lagne rog , aba Npl ka hospital sab banda gare pni hune vayo .sabai ko singgapur jane aukat pugdaina.

    Comment Author

    Binod Bista

    हैट नाटक मन्चन जती गरे पनी भैगो नी?लुटेको धन चारैतिर फैलिएको छ?

    Comment Author

    Sabitri Kandel

    नेताहरूलाई सुझाव जतीपैसाको खोलो बगायपनि छोराको आत्म ले सान्ती पायकोछैन सीता तपाई आमाहजूरलाई सताई राखी तेसैले मन्दीर कारकों बबसथा मीलायर किराया रयकाहा गरीदीनुस नतरतपीसास हूनछ सताई राख

    Comment Author

    Bhakta Bdr Sodari

    Garib Janata ko Aabastha k Hune Aasari Bidesma Upachar Garayara Rajay ko Dhukuti Ritaudai Gayo vane k

    Comment Author

    Mohan Angla Limbu

    Farki yo gayo sab sunu ko beakhr x goli hanidiyea hunxa kam xina duniyako sinidur.puxiyo

    Comment Author

    Bikash Kc

    rog hoina pap lagako patta lago jasto chha

    Comment Author

    Shanti Pandey

    जथाभाबी नचाहिदा कूरा नगरि दिनू होला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?