पर्सा ४ मा कांग्रेसले उछिन्यो राजपालाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पर्सा ४ मा कांग्रेसले उछिन्यो राजपालाई

सारांश

  • पर्सा, मंसिर ४ – पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
  • मतगणना सुरु भएदेखि नै राष्ट्रिय जनता पार्टी राजपा नेपालका लक्ष्मण लाल कर्णले अग्रता लिएको भए पनि पछिल्लो पल्ट सार्वजनिक भएको मत विवरणमा कांग्रेसका रमेश रिजालले अग्रता लिनुभएको ।
  • पछिल्लो मतपरिणाम अनुसार रिजालको ८ हजार २ सय ५७ छ भने कर्ण ७ हजार ९ सय ४१ मत ल्याउनुभएको छ ।

पर्सा, मंसिर ४ – पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मतगणना सुरु भएदेखि नै राष्ट्रिय जनता पार्टी राजपा नेपालका लक्ष्मण लाल कर्णले अग्रता लिएको भए पनि पछिल्लो पल्ट सार्वजनिक भएको मत विवरणमा कांग्रेसका रमेश रिजालले अग्रता लिनुभएको ।

पछिल्लो मतपरिणाम अनुसार रिजालको ८ हजार २ सय ५७ छ भने कर्ण ७ हजार ९ सय ४१ मत ल्याउनुभएको छ । रिजालल कर्णको मतअन्तर ३ सय १६ मात्रै छ ।

त्यस्तै माओवादी केन्द्रका उर्मिला अर्यालको ५ हजार ३ सय ९२ रहेको छ । ७४ हजार ४ सय ७१ मतदाता रहेको पर्सा ४ मा अहिलेसम्म २४ हजार ८ सय ९४ मत गणना भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक : कसले के भने ?
प्रतिनिधिसभा बैठक : कसले के भने ?
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
पुस २५ गते शुक्रबारको राशिफल यस्तो छ
पुस २५ गते शुक्रबारको राशिफल यस्तो छ
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कीम जोङ हत्याको सुनुवाई गर्ने मलेसियाली अदालतकाे अादेश
कीम जोङ हत्याको सुनुवाई गर्ने मलेसियाली अदालतकाे अादेश
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
सकियाे एसइईकाे परिक्षा
सकियाे एसइईकाे परिक्षा

तपाईंले छुटाउनुभयो कि?