अबको आइजीपी को ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
अबको आइजीपी को ?

सारांश

  • काठमाडौं।
  • प्रहरी महानिरीक्षक सवेन्द्र खनालले ३० वर्षे अवधिको कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन्।
  • त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने निर्णय सरकारले गर्न सकेको छैन।

काठमाडौं। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले ३० वर्षे अवधिको कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन्। त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने निर्णय सरकारले गर्न सकेको छैन।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए। सामान्य अवस्था र स्वाभाविक नेतृत्व चयन प्रणालीको विकास भइसकेको अवस्थामा वरिष्ठ एआईजी आइजीपीका हकदार हुन्थे। त्यही अनुसार एक महिना अघि नै बहावाल आईजीपी बिदामा बसेर भावी नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने चलन थियो। आफ्नो कार्यकाल बढाउन खनाल र उनका व्याजी लबिङमा लागेका थिए त त्यो संम्भव भएन। उनी बिदामा बसेका छैनन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?