पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
१५ पटक हेरिएको
Shares
पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

सारांश

  • काठमाडाैं ।
  • नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
  • पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

काठमाडाैं । नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?