कोरोना रोकथाम र उपचारमा अहिलेसम्म १२ अर्ब खर्च

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
५६ पटक हेरिएको
Shares
कोरोना रोकथाम र उपचारमा अहिलेसम्म १२ अर्ब खर्च

सारांश

  • १९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ ।
  • मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिए ।
  • सोअन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ ।

१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिए ।

सोअन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ । सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म रु दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण