नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
६० पटक हेरिएको
Shares
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..

सारांश

  • हजुर हरु सबैजानालाई मेरो तर्फबाट नमस्कार।

हजुर हरु सबैजानालाई मेरो तर्फबाट नमस्कार।।। अब बेला आयेको छ हजुर हरुले मलाइ सहयोग गर्ने। केबल हजुर हरुको सहयोगले म अगाडि बढन सक्नेछु। र मलाइ पूरा बिस्वास छ कि हजुर हरुले मलाइ सक्दो सहयोग गर्नु हुनेछ भनेर। र मलाइ vote गर्ने तरिका यस प्रकार रहेको छ।

आफ्नो mobile को message box मा गयेर 07 लेखेर त्य्स्लाइ 35225 मा पठाउनु होला तर अहिले होइन हाम्रो voting line:
(22nd june Thursday night after 8:45 to 23rd June Friday afternoon 12pm)

यानी नेपालि समय:
(8 गते बिहिबार राती 8:45 बजे देखि भोलीको दिउँसो 12 बजे सम्म खुल्ला रहनेछ।)

र नेपाल बाहिर हुनुहुने ले पनि मलाई vote गर्न सक्नु हुनेछ त्य्सको लागि हजुर हरुले Nepal idol को official app download गरेर त्यो aap को मार्फ्त मलाइ vote गर्न सक्नु हुनेछ। त्यो aap मा सबै तरिकाहरु हुनेछ।

हजुर हरुको सानू सहयोग ले मलाई Nepal Idol मा अझै अगाडि बढाउनेछ।
शिखर न्युज का लागी अमृता खनाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
नाबालकलाई प्रशिक्षण दिएर सुनका सिक्री चोरी
नाबालकलाई प्रशिक्षण दिएर सुनका सिक्री चोरी
प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, सात हजारको मृत्यु
प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, सात हजारको मृत्यु
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
आज नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
पेरिसडाँडाबाट एक महिला पक्राउ
पेरिसडाँडाबाट एक महिला पक्राउ
भैरहवाबाट वीरगन्ज जाँदै गरेको बस पल्टिँदा १५ जना घाइते
भैरहवाबाट वीरगन्ज जाँदै गरेको बस पल्टिँदा १५ जना घाइते