पाँचथर र अर्घाखाँचीको ताजा मत पारीणाम
सारांश
- ६ वटा गाँउपालिका मध्ये ३ वटामा कांग्रेस, दुईमा एमाले र एकमा माओवादी विजयी पाँचथरका आठवटा स्थानीय तह मध्ये ६ वटाको मतपरिणाम सार्वसजनिक भई सकेको छ ।
- मतपरिणाम आएका ६ वटा गाउँपालिका मध्ये तीनवटामा नेपाली कांग्रेस, दुईवटामा एमाले र एउटामा गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ ।
- गउटा गाउँपालिका र एउटा नगरपासकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
पाँचथरका आठवटा स्थानीय तह मध्ये ६ वटाको मतपरिणाम सार्वसजनिक भई सकेको छ । मतपरिणाम आएका ६ वटा गाउँपालिका मध्ये तीनवटामा नेपाली कांग्रेस, दुईवटामा एमाले र एउटामा गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । गउटा गाउँपालिका र एउटा नगरपासकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
फालेलुङ, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकामा कांग्रेसले जितेको हो । त्यस्तै हिलिहाङ र कुम्मायक गाँउपालिकामा एमालेले जितेको छ भने मिक्लाजुङ गाँउपालिकामा माओवादी केन्द्रले जितेको छ । याङवरक गाँउपालिका र फिदिम नगरपालिकाको मतगणना भईरहेको छ । फिदिम नगरपालिको अधिकांश वाडाहरुमा नेपाली कांग्रेसले जितेको छ । मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छअग्रता लिएको छ ।
१) तुम्बेवा गाँउपालिका
अध्यक्षमा
नेपाली कांग्रेसः होम थपा – २३५० बिजयी (नेपाली कांग्रेस र राप्रपाको गठनबन्धन)
माओवादी केन्द्रः देवेन्द्र खत्री केन्द्र – १९९३ पराजित (एमाले र माअवादी केन्द्रको गठबन्धन)
उपाध्यक्षमा
एमालेः धन साँवा – १९६४ विजयी ( माओवादी केन्द्रको साथ)
राप्रपा धलेन्द्र कुरुङवाङ – १५४१ पराजित ( ने. का को साथ )
२) कुम्मायक गाउँपालिका
अध्यक्ष
एमालेः जयबहादुर चेम्जोङ – ३२२६
नेपाली कांग्रेसः बम लावती – २००३
उपाध्यक्ष
एमालेः सीता आचार्य – ३२५८
राप्रपाः जित ब अगुवा ः ११३८
३) फालेलुङ गाउँपालिका
अध्यक्ष
नेपाली कांग्रेसः सञ्चकुमार केरुङ – २९९६
माओवादी केन्द्रः महेन्द्र जवेगु – २८३९
उपाध्यक्ष
नेपाली कांग्रेसः हिमा अधिकारी – २९८१
माओवादी केन्द्र: कविता थाम्सुहाङ – २८०३
४) हिलिहाङ गाउँपालिका
अध्यक्ष
एमालेः भवानिप्रसाद लिङदेन – ४१६९
नेपाली कांग्रेसः समर बहादुर अधिकारी – ३४००
उपाध्यक्ष
एमालेः सुमित्रा उप्रेती – ४२५५
नपाली कांग्रेस थनरमु तारकाकुमारी योङहाङ– ३२०१
५) मिक्लाजुङ गाँउपालिका
अध्यक्षम
माओवादी केन्दः अमर माखिम – ३७६२
एमालेः धन कुमार फियाक – ३२९६
नेपाली कांग्रेसकाः खड्ग सुन्दर २५०९–
उपाध्यक्षम
एमालेः उर्मिला राई- ३४९८
अध्यक्षम
नेपाली कांग्रेसः अमर नेम्बाङ – ४१६३
एमालेः वीरबहादुर कुरुङबाङ – ३३६७
उपाध्यक्षमा
नेपाली कांग्रेसः देवित्रा आङ्देम्बे – ३९५३
एमालेः करुणा राई – ३३९४
प्रतिक्रिया