पोखरीमा डुबेर एक वृद्धको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पोखरीमा डुबेर एक वृद्धको मृत्यु

सारांश

  • गाईघाट  साउन,२६ ।
  • सिरहाको गोलबजार नगरपालिकाको वार्ड नम्बर १० को  डन्डामा रहेको पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ।
  • बाख्रा चराउन गएको बेला सातपत्रे बाँध को पोखरी मा नुहाउने क्रममा अन्दाजी ६०  वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी गराए ।

गाईघाट  साउन,२६ । सिरहाको गोलबजार नगरपालिकाको वार्ड नम्बर १० को  डन्डामा रहेको पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ।बाख्रा चराउन गएको बेला सातपत्रे बाँध को पोखरी मा नुहाउने क्रममा अन्दाजी ६०  वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी गराए ।

मृत्यु सदाको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Devi Prasad Thapa

    Omg.Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
देउवाले धान रोप्दै भने:  फेरि एक नम्बर पार्टी बनाउँछु
देउवाले धान रोप्दै भने: फेरि एक नम्बर पार्टी बनाउँछु
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
प्रचण्डले नेकपा फुटाउन सक्छन्?
प्रचण्डले नेकपा फुटाउन सक्छन्?

तपाईंले छुटाउनुभयो कि?