पाइलट बाबाको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ४, २०८१
|
|
४९ पटक हेरिएको
Shares
पाइलट बाबाको निधन

सारांश

  • काठमाडौं।
  • भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ।
  • भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए ।

काठमाडौं। भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ। भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।

उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ। उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए।

पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो।

इन्स्टाग्राममा लेखिएको छ- ‘ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ। उनले आफ्नो नश्वर शरीर त्यागेका छन्। यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो। कृपया यसलाई सहज रूपमा लिनुहोस्। यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो। थप जानकारी साझा गरिनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
यी १७ लालजोडी: यसरीअटाए पत्नी र पति नेकपाको केन्द्रीय समितिमा
यी १७ लालजोडी: यसरीअटाए पत्नी र पति नेकपाको केन्द्रीय समितिमा
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
बेपत्ता पराजुली मृत फेला
बेपत्ता पराजुली मृत फेला
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर
एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा