पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्।
  • पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्थामानलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका हुन्।

काठमाडौं, १६ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्।

पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्थामानलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका हुन्।  यसअघि बुधबार नयाँ दिल्लीस्थिति पाकिस्तानका कार्यवाहक राजदूतलाई भारतले ती चालकलाई रिहा गर्न माग गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?