तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
४८ पटक हेरिएको
Shares
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
  • महासंघले आजको मूल्यसूची तोक्दै तोलामा १३ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।
  • वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तोक्दै तोलामा १३ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, २९ गते तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । जुन, आज १३ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ छ ।

यस्तै, जेठ २९ गते प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १२ सय ४० रुपैयाँ कायम छ ।

(https://fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
यी हुन् बेलामा काम नसक्ने ठेकेदार
यी हुन् बेलामा काम नसक्ने ठेकेदार
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !
यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !